spot_img

नेकपाको प्रचण्ड–माधव पक्षीय स्थायी कमिटीको अनौपचारिक बैठक जारी

spot_img

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको अनौपचारिक बैठक बसिरहेको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको अनौपचारिक बैठक बसेको हो।स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटी बैठक बस्नेछ। आन्दोलनको समीक्षा र निर्वाचन आयोगले अघि बढाएको निर्वाचन कार्यक्रमबारे धारणा बनाउन बैठक बोलाइएको नेताहरूले बताएका छन्।बैठकपछि बहुमत सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव पक्षको तयारी छ। निर्वाचन आयोगले समय दिएमा आजै केन्द्रीय सदस्यहरू नागरिकतासहित सशरीर आयोगमा उपस्थित हुने तयारी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img