महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार काठमाडौं, नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन्। पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ। यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ,डिजेल ३ लाख ६० हजार ४९९, खर्च भएको छ। imandarme - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - भर्खरै प्रकाशकीयःइमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरि साताैँ वर्षमा प्रवेश,“आवाज विहिनहरूको आवाज र जनसवालका मुद्दाहरू अझ शसक्त उठाउने” imandarme - हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे imandarme - अर्जेन्टिनाले जितपछि फहरायो फकल्यान्ड टापुको ब्यानर ? कस्ताे हाे त फिफाले गर्ने काह्रवाही ? imandarme - डाेल्पामा यार्सागुम्वा पाइने पाटनहरू अनि यार्सा टिप्ने नागरिकका सङ्घर्षका कथालाइ तस्वीरमा हेर्दा ! imandarme - - Advertisement - - Advertisement - - Advertisement - यो पनि पढौँ भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित) साउन ७, २०८३ प्रकाशकीयःइमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरि साताैँ वर्षमा प्रवेश,“आवाज विहिनहरूको आवाज र जनसवालका मुद्दाहरू अझ शसक्त उठाउने” साउन ६, २०८३ हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे असार ३२, २०८३ अर्जेन्टिनाले जितपछि फहरायो फकल्यान्ड टापुको ब्यानर ? कस्ताे हाे त फिफाले गर्ने काह्रवाही ? असार ३२, २०८३ - Advertisement -