spot_img

रास्वपाको सचिवालय बैठक आज बस्दै

spot_img

काठमाडौं,  आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज स्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्न रास्वपाले आजको बैठक डाकेको हो।

प्रत्यक्षतर्फ १२५ सिटर समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न बिहीबार पत्राचार गरेको छ। आजको बैठकमा पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा पनि छलफल हुदैछ । बैठक कहाँ र कति बजे बस्ने भन्नेबारे खुलाइएको छैन्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img