spot_img

रास्वपाको सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार टुंगो लगाउने

spot_img

काठमाडौं  समानुपातिकतर्फका प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ ।बैठक आज बिहान १० बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो ।बैठकमा रास्वपाले समानुपातिकतर्फका ५७ जना सांसद टुंगो लगाउने बताइएको छ । साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ ।

निर्वाचन आयोगले बिहीबार नै समानुपातिकतर्फका प्रतिनिधिसभाका उम्मेदवारको नाम ३ दिनभित्र पठाउन दलहरुलाई निर्देशन दिएको थियो ।

एमाले र श्रम संस्कृति पार्टीले शनिबारै समानुपातिक उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा र राप्रपाले भने आज टुंगो लगाउँदैछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img