spot_img

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

spot_img

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूची छ।निर्वाचन आयोगले आइतबार भित्र समानुपातिक उम्मेदवारको नाम बुझाउन आइतबारसम्मको समय दिएको छ।

कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ।सो अनुसार क्लस्टर मिलाएर २० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा पठाउनका लागि कांग्रेसको बैठक बस्न लागेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img