spot_img

यी हुन् श्रम संस्कृति पार्टीका चार जना समानुपातिक सांसदहरू

spot_img

काठमाडौं, श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्राप्त चार सिटमा सांसदहरुको नाम सिफारिश गरेको छ ।पार्टीका प्रवक्ता सत्य घले गुरुङले सार्वजनिक गरेको लिष्टमा आदिवासी÷जनजातिबाट पूर्णप्रसाद लिम्बु (पुरुष), खस आर्यबाट अम्बिका देवी संग्रौला (महिला), दलितबाट राधिका रम्तेल (महिला) र मधेसीबाट रुवी कुमारी ठाकुर (महिला) रहेका छन् ।

जम्मा ४ जनाबाट एक जना पुरुष र तीन जना महिला सिफारिश गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img