spot_img

प्रधानमन्त्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

spot_img

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले अरू नेतासहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सभापति थापाले अरू नेतासहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका हुन्।

प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए।

भेटमा नेपाली कांग्रेसको तर्फबाट उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपस्थित थिए।यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल पनि उपस्थित थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img