spot_img

पूर्वी नाकाबाट ठूलो परिमाणमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ भित्रियो

spot_img

विराटनगर, काँकडभिट्टा नाकाबाट दुई दिनमा ठूलो परिमाणमा इन्धन र ग्यास भित्रिएको छ ।मेची भन्सार कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय ९१ किलो लिटर पेट्रोल र ८ सय २१ किलो लिटर डिजेल भित्रिएको हो । त्यसैगरी १ लाख ४१ हजार किलो एलपीजी ग्यास पनि भित्रिएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको छ ।

भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ काँकडभिट्टा नाका हुँदै भित्रिने क्रम नियमित रूपमा जारी रहेको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जनाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img