spot_img

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दा लगाउको कारण सुनुवाई स्थगित

spot_img

काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेशी तोकिएपनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, लगाउको कारण स्थगित भएको जनाईएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img