spot_img

प्रहरीको गोली लागेर घाइते युवतीको मृत्यु

spot_img

प्रदर्शनमा ,सहभागी एक २० वर्षीया युवतीको मृत्यु भएको छ ।म्यानमारको प्रदर्शनमा सहभागी ती युवती प्रहरीको गोली लागेर घाइते भएकी थिइन् । तीन युवती त्यहाँ जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र गोली प्रयोग गर्दा उनको टाउकोमा गोली लागेको थियो।सैन्य कू को विरोधमा म्यानमारमा प्रदर्शन भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img