spot_img

आज ५ प्रदेशका यी स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

spot_img

काठमाडौं, हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।बाँकी भू–भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशको पहाडी र हिमाली भु–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्नेछ।सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु–भागका थोरै स्थानहरूमा भने मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img