spot_img

पोखरा विमानस्थल भ्रष्टाचार : साढे २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए पूर्वमन्त्री भीम आचार्य

spot_img

 काठमाडौं , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो ।आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

‘उहाँसँग २ लाख ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो । उक्त रकम बुझाएर उहाँ गइसक्नु भयो,’ उनले भने ।

आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img