spot_img

लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

spot_img

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका– १५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।

सुनसरीको इनरूवा नगरपालिका– ४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका– ८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका– ४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका– १२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका– २ बाट दुई जनालाई पक्राउ गरिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img