spot_img

रवि लामिछानेको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, सुनुवाइ बिहिबारलाई स¥यो

spot_img

काठमाडाैँ, रास्वपा सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ नसकिएपछि चैत १२ गते बिहीबारलाई पेसी तोकिएको छ।

लामिछानेलगायत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउँदा पीडितहरूले न्याय पाउने बाटो बन्द हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा तीन रिट परेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img