spot_img

इटहरीको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

spot_img

विराटनगर, सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा भीषण आगलागी भएको छ।इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेमा केही बेरअघि आगो लागेको हो।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगोका कारण आसपासका तथा टाँसिएका घरहरू समेत जोखिममा परेका छन्।

प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन प्रयास जारी छ।सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img