spot_img

कांग्रेसले १५ औं महाधिवेशन ०८३ असोज १६–१९ गतेसम्म गर्ने निर्णय

spot_img

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी ०८३ को असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो ।

अब नयाँ कार्यतालिकानुसार वडा अधिवेशन ०८३ को भदौ २, गाउँ÷नगर अधिवेशन भदौ ७ गते, प्रदेश÷क्षेत्रीय अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने भएको छ।

यस्तै, जिल्ला अधिवेशन असोज २ र ३ गते र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ। निर्वाचन समिति संयोजकमा नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img