spot_img

मुस्ताङ एयरको हेलिकप्टर दोलखा क्षेत्रबाट सम्पर्क विहीन

spot_img

काठमाडौं,मुस्ताङ एयरको हेलिकप्टर दोलखा क्षेत्रबाट मिसिङ भएको छ । मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन सो क्षेत्रबाट हराएको हो ।

काठमाडौंबाट दोलखातर्फ उडेको उक्त हेलिकप्टरको क्याप्टेन सुरज थापा थिए । क्याप्टेन थापासहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img