spot_img

महेश बस्नेतलाई पक्राउको माग गर्दै पाठकले दिइन् निवेदन

spot_img

काठमाडौँ, एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालय पुगेकी छन्।

उनले प्रहरी परिसर काठमाडौँमा पुगेर निवेदन दिएर सरकारी वकिल कार्यालयतर्फ लागेकी हुन्।शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी छन्। उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन्।

उनले नेपाल जनसेवा पार्टीबाट भक्तपुर– २ मा उम्मेदवारी समेत दिएकी थिइन्। महेशको क्षेत्रमा गएर उनलाई हराउने भन्दै उनी चुनावमा होमिएकी हुन्।त्यस क्षेत्रबाट रास्वपाका राजीव खत्रीले चुनाव जितेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img