spot_img

गोरखा सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ

spot_img

प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबाबाु क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई पनि रहेका छन् ।

उनीहरु विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टले बताए ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर लिलतपुर पठाइएको छ ।उनीहरुमाथि प्रवाह भएको ऋण कमसल धितो रहेको, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर ऋण प्रवाह गरेको आरोप छ ।

जसका कारण असुल हुन नसकि बचत फिर्ता गर्न नसकिएको देखिएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img