spot_img

कांग्रेस सरकार आएपछि हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउछौंः डा.शशांक

spot_img

कावासोती, नेपाली  का महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने बताएका छन् ।शनिबार पुर्वी नवलपरासीको कावासोती(१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभई स्वतन्त्रता हुनुपर्ने बताउँदै नेपाली कांग्रेस सरकार आएको बेला आफुहरुले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन कोइरालाले नेपाली कांग्रेसको झण्डामा भएको चारतारा मध्य एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको बताउँदै नेपाली कांग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहबाट टुङ्गायाउनु पर्ने बताए ।शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तारानाथ लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापति गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने , कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img