spot_img

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

spot_img

काठमाडौं, प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेको हो । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

बैठकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । सिंहदरबारको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभाको बैठकमा लामिछानेले अर्याललाई गरेको सभामुखको प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img