spot_img

प्रतिनिधि सभाको अर्को बैठक भाेलि दिउँसो १ बजे बस्ने

spot_img

काठमाडौँ,  प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध भएको घोषणा गरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि तय भएको जानकारी गराएका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img