spot_img

पूर्वऊर्जा मन्त्री खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति

spot_img

काठमाडौं, पूर्वऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।यसअघि जिल्ला अदालतले पनि ७ दिन म्याद दिएको थियो।खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img