spot_img

सर्वोच्च अदालत पनि हप्ताकाे २ दिन बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म

spot_img

काठमाडाैँ, सर्वोच्च अदालतमा पनि साताको दुई दिन बिदा हुने भएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।

साथै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको छ। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने अपराह्न ४ बजेसम्म कायम हुने बैठकले निर्णय गरेको छ।

यसअघि आइतबार मन्त्रिपरिषदले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्ण गर्दै शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोकेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img