spot_img

देउवा र राणाविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

काठमाडौँ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी भएको छ। गर्नअनुमति दिएको छ। शेरबहादुर र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो।

सम्पत्ती शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै सम्पत्ती शुद्धीकरण विभागले माग गरेपछि जिल्ला अदालतले अनुमति दिएको जनाइएको छ।

स्रोतकाअनुसार जिल्ला अदालत काठमाडौँले मंगलबार देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको हो।

गत फागुनमा भएको चुनावअघि नै उपचारका लागि भन्दै विदेश गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img