spot_img

देउवाकै कारण ओली अधिनायकवादी बने ः वरिष्ठ नेता पौडेल

spot_img

इटहरी, ९ फागुन । नेपाली कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् ।आइतबार बिहान नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाएका हुन् ।

शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।केही दिनअघि सभापति शेरबहादुर देउवाले आन्दोलनमा जाँदा पैसा चाहिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि नेता पौडेलले प्रतिवाद गरेका छन् । आन्दोलन पैसाले नभई विचारले हुने उनको जोड थियो ।कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको पनि उनले बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img