spot_img

पूर्वमन्त्री पाण्डे पक्राउ

spot_img

काठमाडौं, पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।

उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनाधिकृत पहुँच पु¥याएर ठेक्का हात पारेको आरोप लगाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img