spot_img

यूएईविरुद्ध दीपेन्द्र सिंह ऐरीले बनाए अर्धशतक

spot_img

काठमाडौं, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार गरेको छैटौं अर्धशतक हो ।युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्र र सोमपाल कामी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img