spot_img

आज सुनको भाउ तोलामा तिन हजार चारसय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको चार हजार ८१० रुपैयाँ रहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img