spot_img

माइतीघर मण्डलामा सुकुमबासीमाथि दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

spot_img

काठमाडौँ,  सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । शनिबार सो पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । सरकारले केही दिनअघि बागमती नदी किनार लगायतका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img