spot_img

रविले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन्।सांसदहरूको सुझावको आधारमा पार्टी सभापतिले प्रदेश–प्रदेश छुट्टयाएर सांसदहरूसँग अन्तरक्रिया गर्न लागेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन्। ती सांसदहरूसँग पार्टी सभापतिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कोशी प्रदेशका सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुनेछ।मधेस प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म अन्तरक्रिया गर्ने कार्यसूची छ।बाँकी प्रदेशका सांसदहरूसँग अर्को दिन छलफल गर्ने कार्यसूची तय गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img