spot_img

बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक शुरु, पत्रकारलाई प्रवेशमा रोक

spot_img

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ।केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार शुरु भएको स्रोतले जनाएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा‘बादल’ नेकपा नेता सुवास लगायतको सहभागिता रहको छ ।

संसद पुनर्स्थापना गर्ने निर्णयपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।तर बालुवाटारमा पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गर्दै निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाईअसंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलवार बदर गरिदिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img