spot_img

एक सातादेखि बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

spot_img

विराटनगर, १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर बलात्कार गर्ने एक जना पक्राउ परेका छन् ।मोरङको उर्लाबारी घर भएकी उक्त बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरिएको बताइएको छ । साथै बालिकाको उद्धार पनि गरिएको प्रहरीले जनाएको छ ।एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन् । मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img