spot_img

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

spot_img

साताको कारोबारको पहिलो दिन आइताबार सुनको मूल्य घटेको छ ।। शुक्रवार  प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।यता चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img