spot_img

सरकारद्वारा ९ जना खेल पत्रकार सम्मानित

spot_img

युवा तथा खेलकुद मन्त्रालयले ९ जना खेल पत्रकारलाई सम्मानित गरेको छ। आज खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गर्नेमा कमल खत्री छन। उनले ५० हजार रुपैंया सहित प्रमाणपत्र प्राप्त गरेका छन। यसैगरी अन्य ८ जनालाई खेलकुद प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। यसरि खेलकुद प्रोत्साहन पुरस्कार प्राप्त गर्नेहरुमा अनिल मल्ल ठकुरी, हिमाल खरेल, राजन भण्डारी, माधव अर्याल, मुक्तिबाबु रेग्मी, भुपेश उपाध्याय, सीताराम ओझा र मुना कार्की छन। उनिहरुलाई २५ हजार रुपैंया सहित प्रमाणपत्र प्रदान गरिएको छ। युवातथा खेलकुद मन्त्री दावा लामाले उनिहरुलाई पुरस्कार प्रदान गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img