spot_img

दल विभाजन विधेयक ल्याए ओलीलाई सघाउने काँग्रेसको संकेत

spot_img

काठमाडौं, काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसदलाई लामो समय बन्धकमा राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र प्रच्ण्ड–नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजित हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरणमा अन्योल बढ्दै गएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

दल विभाजनको विधेयक ल्याइए त्यसमा काँग्रेसले सघाउने उल्लेख गरेको छ । संसद् अधिवेशन केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेशकै रुपमा दल विभाजनसम्बन्धी कानुन ल्याउने प्रधानमन्त्री केपी ओलीले संकेत गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img