spot_img

सर्लाहीमा खाल्डो डुबेर बालिकाको मृत्यु

spot_img

खाल्डोमा डुबेर सर्लाहीका १८ महिने शिशुको मृत्यु भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ फुलजोरका रमेश मोक्तानको १८ महिनाकी छोरी अनिषा मोक्तानको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

घर नजिकै रहेको पानी फ्याक्ट्रीको दक्षिण पट्टीको खाल्डोको डिलमा खेल्ने क्रममा अचानक लड्दा पानीमा डुबेकी थिईन्। डूबेर बेहोस भएकी अनिषालाई उपचारको लागि स्थानीय त्रिदेव मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img