spot_img

प्रचण्डको कम्फर्टेबलबारे अभिव्यक्तिलाई लिएर गृहमन्त्री थापाले गरे कडा आलोचना

spot_img

काठमाडौं,  गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरु जनतालाई अधिकारसम्पन्न अभियानमा लागेको बताएका छन् । सोमबार पोखरामा ओली पक्षीय नेकपाको गण्डकी प्रदेश स्तरीय भेलामा सम्वोधन गर्दै बादलले यस्तो बताएका हुन् । हिजो जनता अधिकारविहीन भएको तर आज अधिकारसम्पन्न भएको उनको भनाई छ । बादलले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु, नेपाली कांग्रेस र जसपाको समिकरण भारतको लागि पनि कम्फर्टेबल समिकरण बन्ने भनेर पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा बोलेको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img