spot_img

१३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८७ वर्षका वृद्ध पक्राउ

spot_img

काठमाडौँ ः गोरखामा १३ वर्षकी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा ८७ वर्षका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नं ४ गैरीगाउँकी एक बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरीले ८७ बर्षका केदारप्रसाद देवकोटालाई पक्राउ गरेको हो ।बालिका गोठालो जाँदा ति वृद्धबाट बलात्कारको शिकार हुने गरेको पीडितकी ठूलीआमाले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img