spot_img

विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्रीलाई भेट्ने कि कार्यक्रमस्थल जाने भन्ने विषयमा छलफल हुँदै

spot_img

नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । केहीबेरअघि प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका हुन् ।काठमाडौंआएरआफ्नोवार्ताटोलीकासदस्यलगायतका नेताहरूसँग छलफलमा जुटेका छन् । छलफल सकेपछि प्रधानमन्त्री भेट्न बालुवाटार जाने कि सीधै कार्यक्रमस्थल राष्ट्रिय सभागृह जाने भन्ने विषयमा छलफल भइरहेको उनीनिकट एक नेताले जानकारी दिए ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि विप्लव बालुवाटार आउने विषय अझै निश्चित नभएको बताएका छन् । राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्नेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img