spot_img

सन्दीपले मेयर कपमा काठमाडौं–११ को कप्तानी गर्ने

spot_img

काठमाडौं,  सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् ।पाकिस्तानी सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्न पाकिस्तान पुगेका सन्दीप प्रतियोगिता नहुने भएकाले नेपाल फर्कदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमको अयोजना गर्दै सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जनाएको हो ।

त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट (शनिबार) सुरु हुँदै छ ।प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका चार टोली र बाँकी प्रदेशको एक टोली मिलाएर काठमाडौं–११ को टोली घोषणा गरिएको थियो । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img