spot_img

विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा भिड

spot_img

 काठमाडौं, सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच थियो ।राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारण उपस्थित भएका थिए । लामो समय भूमिगत भएर सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भएकाले धेरैको चासो उनीप्रति थियो ।

त्यसैले राष्ट्रियसभा गृह प्रांगणमा पनि सभाहलमा भएको हस्ताक्षर समारोह हेर्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ सर्वसाधारणको ठूलो समूहले समारोहको प्रत्यक्ष प्रशारण हेरेको थियो ।समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img