spot_img

संसद बैठक नचल्दै सभाहलबाट बाहिरिए प्रधानमन्त्री

spot_img

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक सुरु नहुँदै सभाहलबाट बाहिरिएका छन् ।प्रधानमन्त्री ओली सभाहलबाट बाहिरिँदा प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहेको थियो ।संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू बिहिरिनुको कारण नखुलाई , ‘यति भए भैगो नि !’ भन्दै बाहिरिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img