spot_img

ओली पक्षले भन्यो – कार्यकर्ता भेलाले एकतालाई बल पुयाउँदैन, दूरी बढाउँछ

spot_img

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले चैत्र ४ र ५ गते गर्न लागेको कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका छन् ।कार्यकर्ता भेलाले पार्टी एकतालाई बल पुयाउनेभन्दा दूरी बढाउने ओली पक्षको भनाइ छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार बसेको एमालेको दुवै पक्षका नेताको बैठकमा ओलीले कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका हुन् ।फागुन २८ गते ओलीले एकतर्फी ढंगले नेताहरूको कार्यविभाजन गरेको भन्दै नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img