spot_img

वैकल्पिक सरकार बनाउन माओवादी सकृय

spot_img

 काठमाडौं, सर्वाेच्च अदालतको निर्णयपछि सत्ताधारीबाटै एकैपटक प्रतिपक्षमा पछारिएको नेकपा माओवादी केन्द्र अब सम्पूर्ण उर्जा केपी ओली सरकार फाल्नमा केन्द्रित हुने भएको छ ।त्यसैले जारी केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका छौं– पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने ।

हामीले ओली सरकारका विकल्प दिनेतिर आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेका छौ भन्दै उपाध्यक्ष श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग घनिभूत वार्ता गर्नका लागि समय दिन लागिएको बताए साथै, नेकपा खारेजी र पुरानो दल व्यूँताउने सर्वाेच्चको निर्णय उपर पनि आफूहरुले पुनरावलोकन गर्न निवेदन दिने तयारी थालेको जानकारीसमेत उनले दिए । यही मुख्य काम गर्नका लागि जारी केन्द्रीय कमिटी बैठक हाललाई स्थगित गरेका छौं– प्रवक्ता श्रेष्ठले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img