spot_img

डाेल्पाकाे मुड्केचुला गाउँपालिका माओवादी मय बन्दै,सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा

spot_img

डाेल्पा,डाेल्पाकाे मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना पूर्व नेकपा  एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरेका छन् । शनिबार एक कार्यक्रमका बिच साेहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउपालिका पार्टी कमिटी सचिब कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका थिए ।

पूर्व नेकपा  एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाहि लगाएत २३ जनाकाे सिँगाे गाउँनै माओवादी केन्द्रमा प्रबेश गरेकाे मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिनुभयाे । माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अव गाउँपालिकामा माओवादी केन्द्रकाे पकड बलियाे भएकाे दावी समेत गर्नुभयाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img