spot_img

सचिव स्तरीय टाेलीद्वारा जगदुल्ला हाइड्राेपावरकाे अनुगमन,समयमै काम सम्पन्न हुने अपेक्षा

spot_img

डाेल्पा,डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका (बाध स्थल) र मुड्केचुला गाउँपालिका (बिधुत गृह स्थल) को सचिव स्तरीय टाेलीले अनुगमन गरेकाे छ ।अबलोकन कार्य उर्जा जलश्रोत तथा सिंचाई सचिब दिनेश कुमार घिमिरे,अर्थ मन्त्रालयका सह-सचिब पाराश्वोर ढुंगाना, राष्ट्रिय बिमा समितिका नायब महाप्रबन्धक महेश रिमाल, बिधुत प्राधिकरणका उपकार्यकारी निर्देशक माधव कोइराला, विधुत उत्पादन कम्पनीका प्रबन्ध संचालक अनन्त राज घिमिरे लगायतको उच्च स्तरीय भ्रमण उपलब्धि मुलक सम्पन्न रहेकाे जगदुल्ला हाइड्राेपावर कम्पनीले जनाएकाे छ । कम्पनिका अनुसार टाेलीले २७ र २८ गते अनुगमन र निरीक्षण गरेकाे थियाे ।

त्यहाका स्थानीय सरकार, प्रभावित बासिन्दाहरु संग अन्तरक्रिया गरि आबश्यक समन्वय गरिदिएकोमा, माननीयज्युहरु, सम्बन्धित पालिकामा प्रमुखज्युहरु, कार्यकारी प्रमुखज्युहरु, वडा अध्यक्षज्युहरु, स्थानीय बासिन्दाहरु र पत्रकार साथीहरु प्रति कम्पनिले आभार समेत प्रकट गरेकाे छ । आयोजनाको निर्माण समयमै शुरु भई समयमै सम्पन्न गर्न सबैले देखाएकाे चासो, सहयोग अपेक्षा सराेकारवाला निकायकाे छ ।

जगदुल्ला अर्ध-जलाशययुक्त जलबिधुत आयोजना (१०६ मे.वा.) को वित्तीय ब्यबस्थापन कार्यार्थ समुन्द्री सतह बाट करिब २७०० मिटरको उचाइमा आयोजना रहेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img