spot_img

आज संसद् बैठक, सम्भावित कार्यक्रम सार्वजनिक

spot_img

  काठमाडौं,आज प्रतिनिधि सभा बैठक बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।पुनर्स्थापनायता आज प्रतिनिधि सभाको पाँचौं बैठक बस्न लागेको हो। त्यसका लागि सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

जसअनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन्।यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ।पुनर्स्थापनापछि चारवटा बैठक सकिँदासम्म प्रतिनिधि सभाले लय समात्न सकेको छैन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img