डाेल्पा,ठुलीभेरी नगरपालिका वडा १ का प्रभावशाली पूर्व एमालेका युवा नेता तेजेन्द्र बहादुर राेकाया कांग्रेसमा प्रवेश गरेका छन् । राेकाया नेपाल पूर्व एमालेका छुट्टै पृथक पृष्ठभुमि बनाएका २०६२ साल देखि एमालेका सांगठनिक सदस्य तथा वर्तमान युवा संघका केन्द्रिय सदस्य मात्र नभइ वर्तमान डोल्पा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष समेत हुन्। निवर्तमान युबा संघ जिल्ला सचिब रहेका राेकाया एमाले परित्याग गरि रोकायाको नेतृत्वमा ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका केन्द्रिय सदस्य कर्णवहादुर बुढाले पार्टी प्रवेश गराएका थिए ।




















