spot_img

एमाले डाेल्पाका अध्यक्ष दत्तबहादुर राेकायाकाे उपचारका क्रममा निधन

spot_img

काठमाडाैँ,नेकपा एमाले डोल्पाका संस्थापक तथा वर्तमान अध्यक्ष दत्तबहादुर राेकायाकाे उपचारकाे क्रममा पाटन अस्पताल ललितपुरमा निधन भएकाे छ । उहाँ एमाले पार्टीका केन्द्रिय सदस्य समेत हुनुहुन्थ्याे ।

लामाे समय देखि दमकाे राेगबाट ग्रसीत राेकायालाइ केहिदीन अघिमात्रै उपचारकाे क्रममा पाटन अस्पतालमा लगिएकाे थियाे ।  सामाजिक संञ्जालमा डाेल्पाका नेता,कार्यकर्ता र बुद्दिजिवीहरूले डाेल्पाली राजनीतिमा एक कुशल,निस्ठावान,इमान्दार र त्यागि नेताकाे मृत्युकाे खवरले स्तब्ध बनाएकाे र डाेल्पाकाे राजनीतिमा ठुलाे क्षेति पुगेकाे बताएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img